काठमाडौं । आर्थिक वर्ष २०७८/७९ खाद्य ऐन अन्र्तगत कसुर मुद्दा मध्ये सबैभन्दा बढी दुध तथा दुग्ध पदार्थ परेको छ । खाद्य ऐन तथा नियम अनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएका ३८ मुद्दा मध्ये १३ प्रतिशत दुध तथा