२४ भदौ २०८३, बुधबार

कृषि

च्याउ उत्पादक किसान संघद्वारा अवैध च्याउ आयातमा रोक लगाउन माग

काठमाडौं । च्याउ उत्पादक किसान संघ नेपालले पछिल्लो दिनमा भारत लगाएत विभिन्न देशका बजारहरूवाट नेपाल भित्र्याउन लाग्ने  लामो समयको अवधीसम्म  नसढ्ने क्यामिकलहरू च्याऊमा प्रयोग गरी विषादीयुक्त वनाई अवैधरुपमा च्याउ नेपाली बजारमा पठाईरहेको भन्दै भन्सारमा कडा निगरानी गरी नियन्त्रण गर्न संघले सरकारसंग विज्ञप्ति मार्फत जोडदार  माग गरेको छ । च्याउ उत्पादक