काठमाडौं । यसै साता नेपाल बैंकर्स संघले आयोजना गरेको एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एनआईसी एसिया बैंकबाट केही दिनभित्रै २७ अर्ब रुपैयाँ निक्षेप फिर्ता भएको जानकारी दिए । खराब कर्जा कम देखाउन सयौं कर्जा फाइलहरु नै ‘परिमार्जन गरेको’ आरोप यो बैंकले खेपिरहेको छ । यसैबीच अहिले पर्याप्त