काठमाडौं । शुक्रबार विहानै ‘आकष्मिक’ पत्रकार सम्मेलन आयोजना गरेर अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘प्रधानमन्त्रीसँगको सम्बन्ध’ सुमधूर रहेको दाबी प्रस्तुत गरे । उनले केही सञ्चार माध्यममा बजेटको अर्धवार्षिक मूल्यांकनम प्रतिवेदनमाथि ‘गलत भाष्य’ सिर्जना हुने गरी समाचार सम्प्रेषण भएको बताए । ‘बजेट कटौति गरेको भनेर समाचार सम्प्रेषित भयो, बजेट कटौति गरेको होइन’,