काठमाडौं । हिमालयन बैंककले गत आवमा २ अर्व ७६ करोड नाफा कमाएको छ । हिमालयन बैंकले अघिल्लो आवमा २ अर्व ५४ करोड नाफा आर्जन गरेको थियो । अघिल्लो आवमा भन्दा २२ करोड कम नाफा यो आवमा कमाएको हो । हिमालयन बैंककले गत आवमा १ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन