चिनियाँ प्रिमियम इभी ब्रान्ड स्काईवेलले नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्ससँगको सम्झौता आकस्मिक रूपमा खारेज गरेपछि अटो बजारमा नयाँ तरंग । तर, फेसबूकमा आक्रोश पोख्दै छन् गेलाल । काठमाडौँ । सामाजिक सञ्जालमा निकै सक्रीय रहँदै आएका अटो व्यवसायी कैलाशबाबु गेलालले २३ जेठको विहान पौने १ बजे फेसबूकमा लेखे– ‘छेपारोले रंग