बैंक « Arthapath.com
२४ असार २०८२, मंगलबार

बैंक

सिटिजन्स बैंक र हिल्टन काठमाण्डौं होटल बीच समझदारी

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल र नक्साल, काठमाडौँ स्थित हिल्टन काठमाण्डौं बीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकले हिल्टन काठमाण्डौंमा १० प्रतिशत आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट