बैंक « Arthapath.com
२४ असार २०८२, मंगलबार

बैंक

नयाँ गभर्नरको पहिलो हस्ताक्षर १००० र ५० को नोटमा

काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो कार्यकालको सुरुवातमै रू. १००० र रू. ५० दरका नयाँ नोटमा हस्ताक्षर गर्ने भएका छन् । पद बहालीसँगै ती दरका नोट छाप्ने प्रक्रिया सुरु गरेर उनले केन्द्रीय बैंकमा नेतृत्व सम्हालेका छन् । बुधवार बिहान शपथ ग्रहणपछि बालुवाटार स्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय