काठमाडौं । पछिल्लो एक महिनामा वाणिज्य बैंकहरुमा निक्षेप संकलन वृद्धि भएको छ । कात्तिक महिनामा बैंकहरुको निक्षेप १६ अर्ब रुपैयाँले बढेको हो । असोज मसान्तसम्ममा ४५ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । तर, पछिल्लो कात्तिक मसान्तसम्म आईपुग्दा भने बढेर ४५ खर्ब ६३ अर्ब पुगेको छ । नेपाल