बैंक « Arthapath.com
२ मंसिर २०७९, शुक्रबार

बैंक

एनसीसी बैंकको साधारण सभा सम्पन्न, ११ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी काठमाण्डौंमा आर्थिक वर्ष २०७८÷७९ को वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभामा प्रस्ताव गरिएको ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांस (लाभांशमा लाग्ने कर समेत) गरी जम्मा ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत