बैंक « Arthapath.com
६ कार्तिक २०७९, आईतवार

बैंक

ग्लोबल आइएमई बैंकद्वारा लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश वितरणको घोषणा गरेको छ । बैंकको कात्तिक ६ गते आइतबार बसेको सचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने भएको हो । बैंकले गत आर्थिक वर्षको २०७८/७९ को मुनाफाबाट आफ्ना सेयधरनीहरुलाई ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश दिने भएको हो