बैंक « Arthapath.com
२८ आश्विन २०७९, शुक्रबार

बैंक

वाणिज्य बैंकहरुको निक्षेप एकैदिन ३६ अर्बले बढ्यो : कर्जा प्रवाह भने घट्यो, सीडी रेसियो कति ?

काठमाडौं । बैक तथा वित्तीय संस्थामा निक्षेप संकलन एकै दिन ३८ अर्ब रुपैयाँले वृद्धि भएको छ । बैंकहरुमा बुधवारसम्म ५१ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । असोज २५ गते मंगलबारसम्म भने बैंकहरुले ५० खर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । यता, बाणिज्य बैंकहरुको निक्षेप भने