बैंक « Arthapath.com
९ आश्विन २०७९, आईतवार

बैंक

प्रभु बैंकका ग्राहकलाई होलीडे क्याम्पमा आकर्षक छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र कोबाङ्ग, थासाङ्ग स्थितहोलीडे क्याम्प बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होलीडे क्याम्प का तर्फबाटप्रोप्राइटर राजु गौचनद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन । प्रभु बैंक र उक्त होटल बिच सम्पन्न सम्झौता