काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले फेरि ब्याजदर प्रकाशित गरेको छ । बैंकले असोज १ गते प्रकाशित गरेको ब्याजदरमा परिमार्जन गरि सार्वजनिक गरेको हो । परिमार्जित ब्याजदर अनुसार बैंकले गतसाता प्रकाशित ब्यादरमा बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम १०.१३३ प्रतिशतसम्म ब्याज दिनेछ । मुद्दति निक्षेपमा भने बैंकले १०.१३३ प्रतिशतदेखि १३.१३३ प्रतिशतसम्म