काठमाडौं । नबिल बैंक लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच च्यानल फाईनान्सीङ सुविधाका लागि सहकार्य भएको छ । नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत, ज्ञानेन्द्र प्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशक, अमलान मुखरले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सहमतिमा हस्ताक्षर गरेसँगै युनिलिभर नेपाल ले आफ्ना तीन जना