बैंक « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बैंक

मितेरी डेभलपमेन्ट बैंककाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडाैं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकाे छ । कात्तिक २३ गते मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले बुक क्लोज गर्ने भएकाले आज कात्तिक २० गते यस बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। बैंकले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने