काठमाडाैं । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित लिडरशिप कन्क्लेभ नेपाल २०२५” सम्मेलनमा “एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस” अवार्ड प्राप्त गरेको छ । यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान गरिएको हो। एनएमबि बैंकले हाल देशभर २०२ वटा