बैंक « Arthapath.com
६ असार २०८२, शुक्रबार

बैंक

प्राइम बैंकको नाफामा दोहोरो अंकको बढोत्तरी, इपिएस पनि बढ्यो, यस्तो छ वित्तीय प्रगति

काठमाडौं । प्राइम कमर्सियल बैंकको खुद नाफा दोहोरो अंकले वृद्धि भएको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको असोज मसान्तसम्ममा बैंकको नाफा ११.७५ प्रतिशत वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा बैंकले १ अर्ब १५