काठमाडौं । कृषि विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डेढ करोड रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो । चेक हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष रामशरण पुडासैनी, सञ्चालक दीर्घराज मैनाली र प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले