काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर घर घडेरी खरिद गर्नेहरु बढेका छन् । गत आर्थिक वर्षमा व्यक्तिगत आवासीय घर कर्जा दोहोरो अंकले वृद्धि भएको देखिन्छ । पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा कर्जाको माग ज्यादै कमजोर छ । तर, व्यक्तिगत आवासीय घर कर्जा, रियल स्टेट तथा जग्गा प्लटिङमा प्रवाह हुने