बैंक « Arthapath.com
७ असार २०८२, शनिबार

बैंक

७ अर्ब नाघ्यो नबिल बैंकको नाफा, लाभांश दिन सक्ने हैसियत कस्तो ?

काठमाडौं । नबिलले बैंकको नाफा ७ अर्ब माथि छ । बैंकले सोमबार प्रकाशन गरेको आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्ष नबिलले ७ अर्ब ६ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा १०.२३ प्रतिशत बढी हो ।