बैंक « Arthapath.com
७ असार २०८२, शनिबार

बैंक

१० प्रतिशत कम ब्याजदरमै ऋण दिन सक्ने अवस्थामा सबै बैंकहरु, ६ प्रतिशतसम्म आइपुग्यो ‘वेस रेट’

काठमाडौं । वाणिज्य बैंकहरुको आधार दर (वेस रेट) ६ प्रतिशतसम्मको बिन्दुमा आइपुगेको छ। साउन महिनामा २० वटै बैंकहरुको आधार दर एकल अंकमा आइपुगेको छ । साउनमा महिनाका लागि बैंकहरुको औसत आधार दर ८.११ प्रतिशत कायम भएको छ । यो गत असार महिनाको तुलनामा भने शून्य दशमलव २३ प्रतिशत बिन्दुले घटेको