बैंक « Arthapath.com
१ असार २०८२, आईतबार

बैंक

एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय कमलादीस्थित आफ्नै भवनमा स्थानान्तरण

काठमाडाैं । एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय कमलादी, आफ्नै भवनमा स्थानान्तरण भएको छ । उक्त नवनिर्मित भवनमा वैदिक सनातन विधिपूर्वक पूजा अर्चना गरि बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट ज्येष्ठ १० गते समुद्घाटन सम्पन्न भएकाे हाे । उक्त पूजा तथा उद्घाटन समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा