काठमाडौं । बैंकिङ्ग व्यवसायमा खास सुधार आउन नसकेको देखिएको छ । बैंकहरुको व्यवसाय वृद्धिदर एकल अंकमै सिमित छ । आर्थिक शिथिलताकै कारणमा बैंकहरुको व्यवसाय अपेक्षित रुपमा बढ्न सकिरहेको छैन । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो । गत असारदेखि बैशाख मसान्तसम्म आइपुग्दा बैंकहरुको निक्षेप ७.५१ प्रतिशत बढेको