काठमाडौं । प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनीले आफ्नो स्वामित्वमा रहेको कुमारी बैंकको ५ लाख ४९ हजार ६२६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । उक्त सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । लगानीकर्ताले न्यूनतम २५ हजार