काठमाडौं । समस्याग्रस्त सहकारी संस्थाहरुको नियमन र सुपरिवेक्षणमा भइरहेको हतारो टार्न आधा दर्जन उमेदवारहरुमात्रै अग्रसर देखिएका छन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षका लागि जम्मा ६ जनाले आवेदन दिएका हुन् । यसले सहकारी समस्याको समाधान कति जटिलतापूर्ण छ भन्ने दर्शाएको छ । नेतृत्वमा पुग्न मानिसहरुको आकर्षण नहुनुले उक्त पदको गरिमाभन्दा