२४ भदौ २०८३, बुधबार

सहकारी

सक्रिय बन्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समिति: एकै महिनामा १४५२ जनाको ५९ लाखभन्दा बढी रकम फिर्ता

काठमाडाैं । एक महिनामा मात्र ८ वटा समस्याग्रस्त सहकारीका कुल एक हजार ४५२ जना बचतकर्ताहरूले आफ्नो डुबेको रकम फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सार्वजनिक गरेकाे जेठ महिनाको प्रगति विवरण अनुसार उस महिनामा ८ वटा समस्याग्रस्त सहकारीका कुल एक हजार ४५२ जना बचतकर्ताहरूलाई ५९ लाख ४ हजार