सहकारी « Arthapath.com
९ असार २०८१, आईतवार

सहकारी

केहीले बदनाम गराउँदैमा समग्र सहकारीलाइ नराम्रो भन्न मिल्दैनः श्रममन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले केहि व्यक्तिहरुले सहकारीलाइ बदनाम गराउँदैमा समग्र सहकारी नराम्रो भन्न नमिल्ने बताएका छन् । प्रथम सहकारी रोजगार मेलाको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै मन्त्री अर्यालले भने, ‘चार खर्बभन्दा बढी बचत सहकारीमा छ । नेपालमा सहकारीको माध्यमबाट