काठमाडौं । नेपाल राष्ट्र बैंकले लुम्बिनी विकास बैंकको सञ्चालक समितिलाई सचेत गराएको छ । बैंकले छोटो समयमा नै प्रमुख कार्यकारी अधिकृत (सीईओ)को सेवा सुविधा (तलब) बढाएको पाइएको कारण कारबाही स्वरुप सचेत गराएको हो । स्थलगत निरीक्षणमा बैंकले सीईओलाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति गर्दै सेवा सुविधा वृद्धि गरेको देखिएको केन्द्रिय बैंकले