Development Bank « Arthapath.com
७ असार २०८३, आइतबार

Development Bank

गरिमा विकास बैंकको डेढ लाख संस्थापक शेयर बिक्रीमा

काठमाडौं। गरिमा विकास बैंकको करिब डेढ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकका संस्थापक समूहको ९१ लाख ४५ हजार ८ सय ३४.५६० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याइएको हो। हालका लागि यस शेयरमा मात्र विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिदको लागि निवेदन दिन सक्नेछन्। शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ, जुन