Development Bank « Arthapath.com
१७ असार २०८०, आईतवार

Development Bank

एक्सेल डेभलपमेन्ट बैंकद्धारा लेखा परीक्षक नियुक्त

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लेखा परीक्षक नियुक्त गरेको छ । बैंकको असार १६ गते सम्पन्न १७औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९।०८० को लागि एफ.सि.ए प्रकाश केसी, पार्टनर, पि.वि.के.पि एण्ड एशोशियट्स, चार्टड एकाउण्टेन्ट्स, सोह्खुट्टे, काठमाडौंलाई नियुक्त गरेको हो ।