काठमाडौं । कर्णाली विकास बैंकमा भएको ३ अर्ब २० करोड रुपैयाँको अनियमितता प्रकरणमा १०९ जनाविरुद्ध उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा मुद्दा दायर गरिएको छ । उच्च अदालतका सूचना अधिकारी बलबहादुर विष्टका अनुसार उक्त रकम बराबरको बिगो माग गर्दै मुद्दा दायर गरिएको हो । घोटालाका मुख्य अभियुक्त मानिएका बैंकका तत्कालीन अध्यक्ष