४ आश्विन २०८३, आइतबार

Development Bank

मुक्तिनाथ विकास बैंकको नाफा साढे १ अर्बमाथि, वितरणयोग्य नाफा ६५१ प्रतिशतले उकालो

काठमाडाैं । काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा मुक्तिनाथ विकास बैंक लिमिटेडले १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बंंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको नाफा ३०.७० प्रतिशत बढेको हो । अघिल्लो आर्थिक