४ आश्विन २०८३, आइतबार

Development Bank

आइएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गर्ने पहिलो विकास बैंक बन्यो ज्योति विकास बैंक

काठमाडाैं । ज्योति विकास बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त आइएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको छ। यस सँगै आइएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो विकास बैंकको रूपमा ज्योति विकास बैंकले ऐतिहासिक उपलब्धि हासिल गरेको हो। अन्तर्राष्ट्रिय सर्टिफिकेसन संस्था इन्टरसर्टले प्रदान गरेको यो प्रमाणपत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीको