४ आश्विन २०८३, आइतबार

Development Bank

मुक्तिनाथ विकास बैंकको धुम्बाराही शाखा कार्यालयको उद्घाटन

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं.– ४, धुम्बाराही (चिलिमे टावरमा रहेको) मा मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय उद्घाटन गरिएकाे छ । वित्तीय सेवाहरुको विविधिकरण गरी नेपाली वित्तीय बजारमा अलग्गै पहिचान बनाएको, मुक्तिनाथ विकास बैंकले जमलमा रहेको शाखा कार्यालयलाई नयाँ स्थान, काठमाडौं महानगरपालिका वडा नं.– ४ मा रहेको चिलिमे टावरमा स्थानान्तरण गरी