Development Bank « Arthapath.com
५ असार २०८३, शुक्रबार

Development Bank

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई हिमाल डेन्टल अस्पताल र भिभान्ता डेन्टलमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई सेवा दिन देशभरका विभिन्न ठाउँहरुमा शाखाहरु रहेको हिमाल डेन्टल अस्पताल (Himal Dental Hospital) र काठमाडौंको कमलपोखरी स्थित भिभान्ता डेन्टल (Vivanta Dental) सँग विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । सम्झौता