काठमाडौं । अधिकांश फाइनान्स कम्पनीहरु नोक्सानीमा गएका छन् । हाल संचालनमा रहेका १५ फाइनान्स औसतमा ७० करोड ८६ लाख नोक्सानी व्यहोरेका छन् । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत आवको आठ महिनामा ती कम्पनीहरुको नाफा २२ करोड २८ लाख