काठमाडौं । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडको नयाँ संचालकमा याम बहादुर सुर्खाली चयन भएका छन् । अधिकृत पूँजी १.०८ अर्व, साधारण जगेडा कोष २४ करोड तथा कर्जा रु. ८.१३ अर्व कायम रहेको यस वित्तीय संस्थाको यसअघिको संचालक समितिमा राजकुमार गुरुङ अध्यक्ष तथा प्रतिक गुरुङ, तिल बहादुर गुरुङ,