Fianance Archives - Page 9 of 57 - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Fianance

गोर्खाज फाइनान्समा २ सञ्चालक नियुक्त

काठमाडौं । गोर्खाज फाइनान्सको सञ्चालक समितिमा २ सञ्चालक नियुक्त भएका छन् । वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक र सर्वसाधारण समुह तर्फबाट २ सञ्चालक नियुक्त भएका हुन् ।विषय : सञ्चालकको नियुक्ति सम्बन्धमा । कम्पनीको सञ्चालक समितिमा रिक्त रहेको संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा संस्थापक सेयरधनी कर्मेन्द्र