काठमाडौं । गोर्खाज फाइनान्सले ६२ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्री खुला गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य १५० रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन्