काठमाडौं । फाइनान्स कम्पनीहरुले नाफामा व्यापक सुधार गरेका छन् । एक वर्षमै कम्पनीहरुले नाफा साढे ५ गुणा बढाएका छन् । हाल संचालनमा रहेका मध्ये १४ वटा फाइनान्स कम्पनीहरुले गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण प्रकाशन गरेका छन् । अझै तीन वटाले सार्वजनिक गर्न बाँकी छ । १४ वटा फाइनान्स