Fianance « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

Fianance

मौद्रिक नीति: ऊर्जा बण्डलाई ऊर्जा क्षेत्रमा गर्नुपर्ने लगानीको सीमामा गणना गर्न पाउने

काठमाडौं । बैंकहरुले ऊर्जा बण्डलाई ऊर्जा क्षेत्रमा गर्नुपर्ने लगानीको सीमामा गणना गर्न पाउने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले ऊर्जा बण्ड, ऊर्जा सम्बन्धी ऋणपत्रमा गरिएको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाउने भएका हुन् । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२