काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले दश वर्षदेखि शुन्य मौज्दात रही कारोबार नभएका खाता बन्द गरेको छ । फाइनान्सले राष्ट्र बैकको एकीकृत निर्देशन, २०७९ को इ.प्रा. निर्देशन न १६।०७९ को बुदाँ नं ३ (३) बमोजिम उक्त खाता बन्द गरेको हो । फाइनान्सले ८ खाता बन्द गरेको हो ।