४ आश्विन २०८३, आइतबार

Fianance

समृद्धि फाइनान्सद्धारा कुर्सि तथा डस्बिन वितरण

काठमाडौं । समृद्धि फाइनान्सले भदौ २६ गते संस्थागत सामाजिक उक्तरदायित्व अन्र्तगत पोखरा शाखाबाट कुर्सि तथा डस्बिन वितरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त सामानहरु प्रगतिशिल नारी समुह, पोखरा–८ लाई वितरण गरिएको हो । समृद्धि फाइनान्सले भदौ महिनाको सामाजिक उत्तरदात्वि अन्तर्गत नारी विशेष कार्यक्रम गर्ने तालिका बनाएको र सोहि कार्यक्रम अन्तर्गत