Fianance Archives - Page 26 of 57 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

Fianance

प्रोग्रेसिभ फाइनान्सको कम्पनी सचिवमा रुबिश श्रेष्ठ नियुक्त

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडकोे कम्पनी सचिवमा रुबिश श्रेष्ठ नियुक्त भएका छन् । असार २८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा श्रेष्ठलाई नियुक्त गरेको हो ।