४ आश्विन २०८३, आइतबार

Fianance

कपिलवस्तु खरेन्द्रपुरमा समृद्धि फाइनान्सको नयाँ शाखा उद्घाटन

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको तेह्रौं शाखाको रुपमा शाखा कार्यालय खरेन्द्रपुर, कपिलवस्तुको समुद्घाटन कार्यक्रम आज (असार ११ गते) सोमबार शिवराज नगरपालिकाका मेयर अजय थापा र समृद्धि फाईनान्सका संचालक बिनोद कुमार सुबेदीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । कार्यक्रममा संस्थाका संचालक बिनोद कुमार सुबेदीको सभापतित्वमा शिवराज नगरपालिकाका मेयर प्रमुख अतिथि