काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले एक जना संस्थापक सेयरधनीले नाममा रहेको सेयर बिक्री गर्ने लागेको छ।कम्पनीले संस्थापक सेयरधनी अशोक कुमार साहको नाममा रहेको ५८ हजार संस्थापक सेयर बिक्री गर्ने लागेको हो । उक्त सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सो सेयरको बिक्री मूल्य भने