४ आश्विन २०८३, आइतबार

Fianance

बेष्ट फाइनान्सको २६औ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २६औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले आ.ब.२०७८/०७९ को संचालक समितिको प्रतिवेदन तथा बार्षिक वित्तीय विवरण पारित गरेको हो । आ.व.२०७९/०८० का लागि वाह्य लेखापरिक्षकको नियुक्तिको प्रस्ताव पारित गरेको छ । हाल संस्थाको १८ वटा शाखा कार्यालयहरुबाट बैकिङ्ग सेवा संचालन गरिरहेको