४ आश्विन २०८३, आइतबार

Fianance

गोर्खाज फाइनान्सको नाफा ९ करोड बढी: १० करोडले बढ्यो खुद ब्याज आम्दानी, खराब कर्जा घट्दै

काठमाडौं । गोखार्ज फाइनान्स कम्पनीले ९ करोड बढी नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीले चालु आवको ९ महिनामा ९ करोड १५ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, गत आवको तुलनामा भने