Fianance Archives - Page 4 of 57 - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

Fianance

रिलायन्स फाइनान्सका सेयरधनीकाे हात खाली, छैन लाभांश

काठमाडाैं । रिलायन्स फाइनान्स लिमिटेडले यस वर्ष आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने भएकाे छ । कम्पनीकाे पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे । यस्तै गत आर्थिक वर्ष २०८१/८२ काे वित्तीय विवरण पारित गरी स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष